×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा आइतबार ४९ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन्। तीमध्ये ६ जना महिला र ४३ पुरुष छन्। 

Muktinath Bank

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशअन्तर्गत स्याङ्जा, म्याग्दी, तनहुँ र पर्वत जिल्ला सम्बन्धित आइसोलेसन कक्षमा उपचार गराइरहेका ४९ जना एकैपटक डिस्चार्ज भएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशमा हालसम्म कुल संक्रमित ८ सय ९५ मध्ये निको हुनेको संख्या यो सहित १ सय ७० पुगेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

सबैभन्दा बढी स्याङ्जाका ४ महिला र २८ पुरुष गरी ३२ जना निको भएका हुन्। त्यस्तै, म्याग्दीका १ जना पुरुष, तनहुँ र पर्वतका क्रमशः ६ र ८ जना छन्। तनहुँ र पर्वतका कोरोना संक्रमितमध्ये आइतबार डिस्चार्ज हुनेमा १–१ जना महिला छन्। 

Vianet communication
Laxmi Bank

स्याङ्जाका ३४ जना संक्रमित निको भई शनिबारमात्र डिस्चार्ज भएका थिए। 

पछिल्लो १ महिना कोरोना संक्रमित संख्या ह्वात्तै बढे पनि निको हुनेको दर पनि क्रमशः वृद्धि हुँदै गएको पाइन्छ। 

प्रदेशमा आइतबार मात्र ७ जनामा कोरोना पुष्टि भएको छ। योसहित प्रदेशका ११ जिल्लामध्ये कुल संक्रमितकाे संख्या ८ सय ९५ पुगेको हो। 

आइतबार पोखराका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा स्वाब टेष्ट गरिँदा पोजेटिभ रिपोर्ट आएको हो। 

यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा बागलुङ र म्याग्दीका २–२ जना र पर्वत र लमजुङका १–१ जना छन्। 

बागलुङ नगरपालिकाका वर्ष २१ र ६५ का पुरुष, म्याग्दीको बेनी नगरपालिकाका वर्ष ३० र ४० का महिला, पर्वत सदरमुकाम कुश्माका २२ वर्षीय पुरुष र लमजुङ सदरमुकाम वेशीशहर ठेगाना भइ आबुखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुषमा कोरोना देखा परेको हो। 

प्रदेशमा १३ हजार ७ सय ८३ को नमुना संकलन भएकोमा २ सय ५९ को मात्र रिपोर्ट आउन बाँकी छ। कोरोना संक्रमितमध्ये २ जना पुरुषको निधन भएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x