×

NMB BANK
NIC ASIA

कोरोनाभाइरसले जति रूप बदले पनि खोपले ठीक पार्नेमा वैज्ञानिकहरू विश्वस्त

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाभाइरसले आफ्नो रूप निरन्तर परिवर्तन गरिरहेकोले यसविरुद्ध खोप बनाउन जुटेका वैज्ञानिकहरू यसको आनुवंशिक परिवर्तनमा कडा निगरानी गरिरहेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

एनपीआर डट् ओआरजीमा छापिएको खबरअनुसार, कोरोनाको रूप परिवर्तन भइरहेको भए पनि खोप नै काम नलाग्ने गरी चाहिँ आमूल परिवर्तन भइरहेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्विट्जरल्यान्डको बसेल विश्वविद्यालयमा महाव्याधि विषयकी विज्ञ एम्मा होडक्रफ्ट भन्छिन्, ‘कोरोनाभाइरसमा परिवर्तन तीव्र गतिमा भए पनि चिन्ता लिनुपर्ने आवश्यकता छैन ।’


Advertisment
Nabil box
Kumari

अमेरिकाको जोन्स हप्किन्स अप्लाइड फिजिक्स ल्याबका वरिष्ठ वैज्ञानिक पिटर थिलेन भन्छन्, ‘अहिलेसम्म एकदमै कम म्युटेसन भएको पाइन्छ । अहिले कोरोनाभाइरसका ४७ हजार जिनोम इन्टरनेसनल डेटाबेसमा स्टोर गरिएका छन् । जिनोमहरूको अध्ययनबाट भाइरसमा कस्तो परिवर्तन आइरहेको छ भन्ने थाहा हुन्छ ।’

Vianet communication
Laxmi Bank

संसारको कुनै पनि कुनामा कुनै वैज्ञानिकले इन्टरनेसनल डेटाबेसमा नयाँ जिनोम राखेपछि त्यसको अध्ययन गरिन्छ । अहिले फैलिरहेको भाइरस चीनमा शुरूमा भेटिएको भाइरस जस्तै छ । पिटर थिलेनका अनुसार, जनवरी

महिनामा कोरोनाका लागि जस्तो खोप विकसित गरिन्थ्यो होला, अहिले पनि त्यस्तै किसिमको खोप तयार पार्ने कोशिश गरिँदैछ । 

तर एकचोटि खोप दिए पुग्छ कि प्रत्येक वर्ष खोपलाई अद्यावधिक गर्नुपर्ने हुन्छ भन्ने प्रश्नको जवाफ अहिले अनिश्चित छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x