×

NMB BANK
NIC ASIA

असार १५ किसानको सम्मान र प्रोत्साहनमा समर्पण गर्नुपर्छ : गणेश थापा

असार १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हात्तीडाँडा समाज गोठाटारले असार १५ तथा राष्ट्रिय धान दिवसका अवसरमा सामाजिक दूरी कायम गरी आज एक कार्यक्रमकाे आयोजना गरेको छ।

Muktinath Bank

प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, कागेश्वरी मनोहरा नपा वडा नं. ९ का वडाध्यक्ष कुन्दन खड्का, नेपाल ल क्यापसका प्रमुख तथा समाजका सल्लाहकार डाक्टर डिएन पराजुली, सल्लाहकार आनन्दराज आचार्य, अलकापुरी नगरका पूर्वअध्यक्ष विष्णु कार्की, समाजका उपाध्यक्ष कुमार कार्की लगायत टोल संयोजकहरूको उपस्थितिमा उक्त दही चिउरा खाने कार्यक्रमको आयोजना गरिएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यक्रममा राज्यमन्त्री राउतले कोभिड-१९ ले विश्वमा अर्थतन्त्र, स्वास्थ्य र अन्यक्षेत्रमा गम्भीर असर गरे पनि नेपालको कृषि उत्पादनमा भने केही वृद्धि हुने प्रक्षेपणले देखाएको बताए ।


Advertisment
Nabil box
Kumari

उत्पादनका प्रमुख कारण लक डाउन, रोजगारीको सिलसिलामा भारत गएका नागरिक फर्किनु र शुरूवाती मौसम राम्रो हुनु रहेको बताए।

Vianet communication
Laxmi Bank

हात्तीडाँडा क्षेत्रको आर्थिक सामाजिक विकासका लागि योगदान गर्ने समाजसेवीहरू राममाया थापा, देवेन्द्र भट्टराई, अर्जुन न्यौपाने, शान्त्वना रेग्मी, पार्वती विष्ट, विना दाहाल, राजन दाहाल, गिता बस्नेत, लगायातका व्यक्तिलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै अतिति वडाध्यक्ष कुन्दन खड्काले हात्तीडाँडा क्षेत्रको समग्र विकासमा स्थानिय सरकार लागेको र यहाँको आवश्यकता र माग बमोजिम खानेपानी, ढल र बाटोको समस्या समाधानका लागि नगरपालिकाले २ करोड २० लाखको डेण्डर गरिसकेको जानकारी गराए ।

समाजका अध्यक्ष गणेश थापाको अध्यक्षता महासचिव राजु कटुवालको संचालन तथा हिराकाजी बस्नेतको संयोजनमा भएको उक्त कार्यक्रममा ईजरायलको उदारण दिँदै अध्यक्ष थापाले भने, ‘५ प्रतिशत आधुनिक कृषकले ईजायलका ९५ प्रतिशत जनतासँगै देशलाई नै आत्मनिर्भर बनाएका छन् तर ६२ प्रतिशत नेपालीहरू संलग्न कृषकले नेपाललाई अहिलेसम्म आत्मनिर्भर बनाउन सकेका छैनन् ।’

उनले असार १५ लाई नेपालको किसानको पीरमर्का बुझ्ने, सम्बोधन गर्ने र उनीहरूलाई नै समर्पण गर्ने दिनका रूपमा विकास गर्दै किसानको हकहित र सम्मानका लागि सार्वजनिक विदा दिएर उत्सवका रूपमा मनाउन उनले सरकारसँग आग्रह गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x