×

NMB BANK
NIC ASIA

ट्रम्पविरुद्ध पक्राउ पूर्जी

असार १५, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

Muktinath Bank

फारस समाचार एजेन्सीका अनुसार इरानको क्विड फोर्सका कमान्डर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा ट्रम्पसहित अन्य ३५ विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो।  त्यसका लागि इन्टरपोलसँग सहयोग समेत माग गरिएको तेहरानका अभियोजक अली अलकासिमेहरले सोमबार बताएको गार्जियन उल्लेख गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


मिडिया रिपोर्ट्स  अनुसार अलकासीमरले पक्राउ पूर्जी जारी गरिएकामध्येका ट्रम्प बाहेक अन्यको पहिचान खुलाएका छैनन्।
 
 फ्रान्सको लियोनमा रहेको इन्टरपोलले टिप्पणीको अनुरोधमा कुनै जवाफ दिएको छैन।


Advertisment
Nabil box
Kumari

अमेरिकाले ३ जनवरीमा इराकमा ड्रोन हमला गरेर सुलेमानीको हत्या गरेको थियो।  

Vianet communication
Laxmi Bank

सुलेमानीको हत्याले अमेरिका र इरानलाई सशस्त्र द्वन्द्वको धारमा पुर्याएको थियो। घटनापछि इरानले इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो। 

 इरानको यो कदमले ट्रम्प गिरफ्तारीको कुनै खतरा नरहेको बताइएको छ। तर, इरानको यो कदमले इरान-अमेरिकाबीचको तनाव अझ चर्किन सक्छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x