नगरपालिकाका प्रशासन सहायक अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ भैरवस्थानका प्रशासन सहायकलाई पक्राउ गरेको छ।

करार सेवामा कार्यरत रत्नबहादुर विकलाई अख्तियारले आइतबार पक्राउ गरेको हो।


Advertisement

उनले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको आरोप छ।   
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्