×

NMB BANK
NIC ASIA

लकडाउनलाई चुनौति दिंदै जसपाद्वारा राजधानीमा जुलुस प्रदर्शन [तस्वीरसहित]

असार १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेजीको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले मंगलवार काठमाडौंमा प्रदर्शन गरेको छ ।

Muktinath Bank

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दी –लकडाउन)को पर्वाह गर्दै जसपाले काठमाडौंमा सयौंको उपस्थितीमा विरोध जुलुस प्रदर्शन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विरोध जुलुसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव लगायत सहभागि छन् ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन बानेश्वरमा गएर सभामा परिणत हुने जसपा नेताहरूले जनाएका छन् । 

Vianet communication
Laxmi Bank

संसदको राज्य व्यबस्था समितिबाट पारित नागरिकता विधेयकमा राखिएको बैवाहिक अंगीकृत नागरिकता नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले ७ वर्षपछि मात्र पाउने प्रावधान खारेज गर्न जसपाले माग गरेको छ । 

र्‍यालीमा पूर्व मन्त्रीहरू महेन्द्र राय यादव, सरतसिंह भण्डारी, हिसिला यमी, रेणु यादव र चन्दा चौधरी लगायत सहभागि छन् ।

उनीहरूले नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै कालो ब्यानरसहित प्रदर्शन गरेका छन् । 

 

 

तस्वीर विश्वदीप पाण्डे/फेसबूक

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x