कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सरकार सञ्चालनमा असफल भएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
आफूलाई हटाउन चलखेल बढिरहेको ओलीको आरोपबीच प्रचण्डले नेकपा स्थायी कमिटीको मंगलवारको बैठकमा ओलीको राजीनामा माग गरेका हुन् ।
‘भारतले होइन, मैले राजीनामा माग गरेको हुँ । वैशाख १७ गते नै मैले राजीनामा माग गरेको थिएँ, त्यो बेला नक्सा प्रकाशित भएको थिएन नि !’ प्रचण्डको भनाइ उदृत गर्दै ओली निकट नेकपाका एक नेताले भने ।
आफूलाई हटाउन दूतावासको सक्रियता बढेको र होटलहरूमा गतिविधि बढिरहेको भनेर ओलीले आइतवार दिएको अभिव्यक्ति सम्बन्धमा नेताहरूले मंगलवारको बैठकको शुरूमै स्पष्टीकरण माग गरेका थिए ।
प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले बोलेपछि ओलीले संक्षिप्त जवाफ फर्काएका थिए ।
प्रचण्डले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले परराष्ट्र सम्बन्ध खल्बलिने चिन्ता व्यक्त गरेका थिए । स्थायी कमिटीको बैठकमा विरलै उपस्थित भएका ओली मंगलवारको बैठकमा झण्डै साढे २ घण्टा बसेका थिए ।
असार १० गते शुरू भएको नेकपा स्थायी कमिटीको चौथो दिनको बैठकमा नेताहरू बोल्नेक्रम जारी छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...