×

NMB BANK
NIC ASIA

नेपालमा राजनीतिक अस्थिरता भए चीनसँग भएका सम्झौता ओझेल पर्छन : डा राजीव झा

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल चीन मामिलाका जानकार स्वतन्त्र विश्लेषक डा. राजीव झाले नेपालमा सरकार फेरबदलको खेलले राजनीतिक अस्थिरता निम्तीने र चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु कार्यान्वयन नहुने बताएका छन् । नेपालमा हुने राजनीतिक अस्थिरताले दुवै छिमेकीलाई हित नगर्ने उनको विश्लेषण छ ।

Muktinath Bank

‘केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण भयो र केही महत्वपूर्ण सम्झौता भएका थिए । अहिले नेपालमा सरकार बिघटनको खेलमा लाग्दा चीनसँग भएका ती सम्झौताहरु आझेल पर्छन’ डा झाको विश्लेषण छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको बलियो सरकार भएकै कारण नेपालले अतिक्रमित भूमि समेटेर नक्सा प्रकाशित गर्ने लगायत केही महत्वपूर्ण निर्णय भएका उनले स्मरण गरे । ‘सरकार बिघटनको खेलमा लागेर नेकपा कमजोर भएमा तेस्रो शक्तिको चलखेल बढ्ने खतरा रहन्छ’ झाको विश्लेषण छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा सरकार कमजोर भएको समयमा चीन विरोधी गतिविधी बढ्न सक्ने उनले चिन्ता व्यक्त गरे । विश्लेषक झाले कोरोनाका कारण देश संकटमा परेको बेलामा नेपालमा सरकार परिवर्तन या राजनीतिक अस्थिरता निम्ताउने कुनै गतिविधी नगर्न नेकपा नेताहरुलाई सुझाव दिएका छन् ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x