×

NMB BANK
NIC ASIA

केशव बडालको दाबी– नेकपा विवाद सैद्धान्तिक होइन, केपी ओलीविरुद्धको इगो !

असार १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा स्थायी कमिटी सदस्य केशव बडालले नेकपाभित्र देखिएको विवाद सैद्धान्तिक नभई केपी ओलीविरुद्धको इगोका कारण निम्तिएको दाबी गरेका छन् ।

Muktinath Bank

बिहीवार केहीबेर बसेको स्थायी कमिटी बैठकमा बडालले देश संकटमा रहेका बेला ओलीको राजीनामा मागिनु गम्भीर विषय भएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले बोलेका शब्द अपमानजनक भएको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

‘ओलीको राजीनामा माग गरेको विषयमा ओलीविरुद्धको इगोले काम गरेको जस्तो लाग्छ, आठौं महाधिवेशनको बेला माधव नेपालले ओलीविना पार्टी चल्दैन भन्नुभयो, केपी र झलनाथ उठ्नुभयो । नवौंमा ओली र नेपालबीच प्रतिष्पर्धा भयो । दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलमा पनि केपी र झलनाथबीच प्रतिष्पर्धा भयो केपीले जित्नुभयो । त्यहीँ देखिको इगोको विवाद हो,’ बडालले बालुवाटारमा पत्रकारहरूसँग भने ।

Vianet communication
Laxmi Bank

सरकारविरुद्धको अभिव्यक्ति पनि इगोकै कारण आएको उनले दाबी गरे । ‘झापाको केचनाकवलमा क्वारेन्टीनमा समस्या आएपनि ओलीकै आलोचना, दार्चुला या जुम्लामा क्वारेन्टीनमा केही नपुगेपनि ओलीकै आलोचना ?’ बडालले भने, ‘इगोबाट मुक्त भए निकाश आउँछ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x