×

NMB BANK
NIC ASIA

रवीन्द्र मिश्रको प्रश्नः के राष्ट्रपति ‘ओली गुट’ का नेता हुन् ?

असार १८, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सिंगो गणतन्त्रको खिल्ली नउडान आग्रह गरेका छन्।

Muktinath Bank

राष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला कदमप्रति असन्तुष्टि देखिएका मिश्रले माइक्रोब्लग ट्वीटरमा बुधबार साँझ प्रश्न सोधेका छन्- के राष्ट्रपति ‘ओली गुट’ का नेता हुन् ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति भण्डारी तत्कालीन एमाले नेता हुन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताबाट गठन भएको नेकपा अहिले सत्तामा छ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को प्रस्तावमा बिहीबार संसद अधिवेशन अन्त्य गरेकी थिइन्।

Vianet communication
Laxmi Bank

सरकारले सभामुख र प्रतिपक्षी दलसँग समन्वय नै नगरी एकतर्फी रुपमा संसद अधिवेशन अन्त्य गरेको र त्यसमा राष्ट्रपतिको भूमिका जिम्मेवारपूर्ण नरहेको भन्दै आलोचना भइरहेका बेला मिश्रले यस्तो टिप्पणी गरेका हुन्।

मिश्रले अगाडि प्रश्न गरेका छन्, ‘होइनन् भने बारम्बार राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न मिल्छ? राष्ट्रपति गणतन्त्रका गहना हुन्।’

राष्ट्रपति संविधानका पालक र रक्षक रहेको स्मरण गराउँदै मिश्रले राष्ट्रपति ‘ओलीलाई संकटबाट बचाउने साधन होइनन्। सिंगो गणतन्त्रको खिल्ली नउडाऊँ’ भनेका छन्।

 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x