×

NMB BANK
NIC ASIA

मनसुन सक्रिय, यस्ताे छ आगामी तीन दिनकाे माैसम

असार २२, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

मनसुनी वायु  देशभर सक्रिय बनेकाे छ। 

Sagarmatha Cement
Muktinath Bank

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी तीन दिनमा ​देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।  सुदूरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र  बागमती प्रदेश र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको समेत  सम्भावना  रहेको छ।   


Advertisment
Nabil box
Kumari

सोमबार

Vianet communication
Laxmi Bank

रातीः देशभर सामान्य बदली रहनेछ। देशका धेरैजसो स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम  प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मंगलबार

दिउँसोः देशभर साधारणतया बदली रहनेछ। देशका धेरैजसो स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। प्रदेश १,बाग्मती प्रदेश,प्रदेश ५ र गण्डकी प्रदेश का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभर साधारणतया बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ।  सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश,प्रदेश २ र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बुधबार

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। सुदूरपश्चिम प्रदेश, बाग्मती प्रदेश,प्रदेश ५ र गण्डकी प्रदेश र प्रदेश १ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही मुलुकका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x