×

NMB BANK
NIC ASIA

स्वास्थ्य वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु, एकैदिन अनुसन्धानमूलक १६ कार्यपत्र प्रस्तूत

असार २२, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

साेमबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनमा भएको सम्मेलनमा एकैदिन  १६ स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका छन्। 

Muktinath Bank

साेमबार। प्रस्तुत गरिएका कार्यपत्रमध्ये अधिकांश कोरोना भाइरस (कोभिड–१९) सँग सम्बन्धित रहेको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जानकारी दिए। कोरोना भाइरस (कोभिड–१९)का कारणले सम्मेलन भर्चुअल (जुम) बाट गरिएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले गरेका थिए।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले स्वास्थ्य तथा जनसङ्ख्याको क्षेत्रमा भएका अध्ययन अनुसन्धानबाट निस्केको निष्कर्षले सरकारलाई ती क्षेत्रको नीति निर्माणमा सहयोग पुग्ने उद्देश्यले सम्मेलन गरिएको बताए। 


Advertisment
Nabil box
Kumari

सम्मेलनमा करिब ५०० वैज्ञानिक सहभागी भएका थिए । सम्मेलनमा स्वास्थ्य समता र विकास, कोभिड–१९, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचनालगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । 

Vianet communication
Laxmi Bank

भर्चुअल (जुम)बाट गरिएको सम्मेलनमा अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, बेल्जियम र जर्मनका स्वास्थ्य तथा जनसङ्ख्या विज्ञको समेत सहभागी भएका छन् । उनीहरुले आफ्नो देशमा गरिएको कोभिड–१९ का सन्र्दभमा गरिएको अध्ययन अनुसन्धानबारे अनुभव आदान प्रदान गरेका थिए । 

सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रलाई उत्कृष्ट एक जनालाई अवार्डसमेत प्रदान गरिने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले बताए। सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ । परिषद्ले प्रत्येक वर्ष सम्मेलन गर्दै आइरहेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x