×

NMB BANK
NIC ASIA

माैसम विज्ञान विभागले जारी गर्‍याे विशेष बुलेटिन: बिहीबारबाट लगातार वर्षाकाे सम्भावना, बाढीपहिराेकाे जाेखिम !

असार २२, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

जल तथा माैसम विज्ञान विभागले साेमबार राति विशेष बुलेटिन जारी गरेकाे छ।

Sagarmatha Cement
Muktinath Bank

हरेक २४ घन्टामा नियमित बुलेटिन जारी हुँदै आएपनि विभागले साेमबार राति ८ बजे विशेष बुलेटिन जारी गरेर बिहीबार रातिबाट नेपालका धेरैजसाे स्थानमा लगातार वर्षाकाे सम्भावना रहेकाे जनाएकाे हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मनसुन न्यून  चापिय रेखानेपालको तराइ भू-भाग नजिक रहने भएकाले बिहीबार रातिबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको हाे।


Advertisment
Nabil box
Kumari

जसकारण  नेपालका धेरैजसो ठाँउमा लगातारको वर्षाको साथै खासगरी तराइका केही र पहाडका थोरै स्थानमा भारी वर्षा समेत हुन सक्ने विशेष बुलेटिनमा भनिएकाे छ।

Vianet communication
Laxmi Bank

विभागले तराइका भू-भागमा पानीको वहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, डुबान समेत हुन सक्ने चेतावनी दिएकाे छ। सतर्कता अपनाउन पनि अनुराेध गरिएकाे छ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x