मंसिर १९, २०८०
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
भाइबर एपका १ अर्ब प्रयोगकर्ताहरुले अब बुमर्याङ र रिभर्स मोडहरु लगायतका विशेषताहरु सहित आफ्नै जिआइएफ रच्न सक्नेछन् ।
भाइबरले नयाँ फिचर सार्वजनिक गरेको छ । राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि एक विशेष प्रकारको जिआइएफ निर्माण गर्न मिल्ने फिचर प्रस्तुत गरेको हो, जसको सहायताले उनीहरुले आफ्ना परिवार र साथीहरुलाई रमाइलो जिआइएफ सिर्जना गरेर पठाउन सक्दछन् ।
विश्वभरमा तत्काल मेसेजिङ्गको माग बढिरहेको अवस्थामा भाइबरको नयाँ जिआइएफ फिचर भने भाइबरले गत महिनामात्र शुरु गरेको २५० जनासम्म सामूहिक च्याट गर्ने र २० जनासम्मको भिडियो कल गर्ने सुविधायुक्त विशेषतामा थप एक अर्को सुविधा हो । नयाँ जिआइएफ क्रिएटर आइओएसमा शुरु भैसकेको छ र एण्ड्रोइडमा अर्को हप्तादेखि शुरु हुनेछ कम्पनीले जनाएको छ ।
अक्सर कसैले पठाएको लेख्य सन्देश बुझ्न अत्यन्त गाह्रो पर्ने गर्दछ । इमोजिहरुले यदाकदा सहयोग गरेतापनि लेख्यमार्फत् व्यक्त गर्न सकिने भाव सीमित नै हुन्छ । भाइबरको नयाँ अनुकलन योग्य जिआइएफ फिचर, यसको पहिले नै शुरु भैसकेको नयाँ अनुकूलन योग्य स्टिकरमा एक थप हो, र यो लेखनमार्फत् गरिने सञ्चारलाई बदलेर अझ सजिलो र सटिक बनाउने लक्ष्य हो, जुन यसभन्दा अघि भएको थिएन ।
कुनै पनि च्याटमा भाइबर प्रयोगकर्ताहरुले एपमा रहेकोे नयाँ क्यामराको सहायताले छोटो भिडियो रेकर्ड गरेर वा उनीहरुको ग्यालरीबाट रोजेर त्यसलाई बुमर्याङ, छिटो चल्ने वा रिभर्स चल्ने रमाइलो जिआइर्एफमा परिवर्तन गर्न सक्नेछन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...