×

NMB BANK
NIC ASIA

लामो लकडाउनले औद्यौगिक क्षेत्र धरासायी बनेको भन्दै उद्योगीहरूले बैंकको व्याजमा छुट दिन माग गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

साढे ३ महिनादेखिको लकडाउनले केही उद्योग अझै बन्द अवस्थामा रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चालनमा आएका उद्योगहरू पनि मजदुर अभावले पूर्ण क्षमतामा चल्न नसक्दा हुँदै बैंकको व्याजमा छुट र किस्तामा पुर्नताजगी गर्न आग्रह गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

रूपन्देही उद्योग संघले मंगलवार बुटवलमा पत्रकार सम्मेलन गरी उद्योगीहरूले कर, बैंक व्याज किस्ता तथा कर्जा रकम एकैपटक तिर्न सक्ने अवस्था नभएकाले यसको अवधि लम्बाउन आग्रह गरेको हो । 
संघका अध्यक्ष बाबुराम बोहोराले तहसनहस भएको औद्योागिक क्षेत्रलाई बचाउन बैंकमा उद्योगीले बुझाउनुपर्ने व्याज, कर्जाको किस्ता र तिर्ने समयअवधि बढाइदिन आग्रह गरे । बोहोरा थला परको उद्योग उद्योगीहरुले बैंक तथा वितीय संस्थाबाट लिएको कर्जाको लकडाउन अवधिभरको व्याजदरमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने बताए । 

Vianet communication
Laxmi Bank

उनले भने, ‘उद्योगीहरूले पटक–पटक राहत प्याकेज लागि सरकारसँग आग्रह गर्दै आइरहँदा पनि कुनै माग सम्बोधन भएनन् । राज्यले घोषणा गरेका छुटका स्किमहरू पनि कार्यान्वन भएनन् । यस्तो अवस्थामा व्यवसायीहरू धरासायी बन्दै छन् ।’ 

सरकारले बजेटमा घोषणा विद्युत्को डिमाण्ड शुल्क छुट दिने बताए पनि विद्युत् महसूल तिर्न जाँदा उद्योगीहरूले रकम छुट नपाएको बताएका छन् । रुपन्देहीमा १ हजार २०० उद्योगी छन् । काठमाडौंपछि सबैभन्दा बढी उद्योगधन्दा भएको जिल्ला रुपन्देही पर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x