×

NMB BANK
NIC ASIA

ट्रम्पले थाले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट झिक्नका लागि औपचारिक प्रक्रिया

असार २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट झिक्नका लागि औपचारिक प्रक्रिया शुरू गरेका छन् । 

Muktinath Bank

गत मे महिनामै उनले यसो गर्ने इच्छा व्यक्त गरिसकेका थिए । कोरोनाभाइरस महाव्याधिको सन्दर्भमा विश्व स्वास्थ्य संगठन चीनको नियन्त्रणमा रहेको उनले आरोप लगाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोपेली संघ तथा अन्य निकायको आह्वानका बावजूद उनले संयुक्त राष्ट्रसंघको यो निकायबाट हट्ने र यसलाई दिइँदै आएको रकम अन्तै लगानी गर्ने बताएका थिए । 


Advertisment
Nabil box
Kumari

उनले राष्ट्रसंघ र अमेरिकी संसद् कंग्रेसलाई आफ्नो उद्देश्यका विषयमा जानकारी दिइसकेका छन् । यो प्रक्रिया पूरा हुन एक वर्ष लाग्नेछ । 

Vianet communication
Laxmi Bank

राष्ट्रसंघका महासचिवकी प्रवक्ता स्टेफानी दुजारिकका अनुसार, अमेरिकाले संगठनबाट हट्ने सूचना दिइसकेको छ । सन् २०२१ को जुलाई ६ बाट लागू हुने गरी अमेरिका संगठनबाट हट्दैछ ।

अमेरिकी संसद्को विदेश मामिला समितिका सदस्य डेमोक्रेट सांसद सिनेटर रोबर्ट मेनेन्डेजले ट्विटरमा लेखे, ‘महाव्याधि चलिरहेको बेलामा राष्ट्रपतिले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट झिकेको सूचना कंग्रेसलाई पठाएका छन् । यसले अमेरिकालाई बिरामी र एक्लो बनाएको छ ।’

ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले राष्ट्रपति बनेको पहिलो दिन अमेरिकालाई विश्व स्वास्थ्य संगठनको पुनः सदस्य बनाउने बताएका छन् । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x