×

NMB BANK
NIC ASIA

विकट क्षेत्रको दुरावस्था - खुला आकाशमुनी स्लाइनपानी !

असार २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य चौकीमा पूर्वाधार र कोठा अभावमा सर्वसाधारण जनता खुला आकाशमुनी उपचार गर्न बाध्य भएका छन् । उपचार कक्ष नभएपछि डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाको खिरसैनमा स्वास्थ्य चौकीमा खुला आकाशमुनी बेन्चमा राखेर उपचार गरिएको छ ।

Muktinath Bank

स्वास्थ्य चौकीमा एकजना अहेब र अनमी रहेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ खिरसैनमा रहेको स्वास्थ्य चौकीमा कोठा अभावमा खुलास्थानमा राखेर उपचार गर्नु परेको हो,’ अध्यक्ष बोगटीले लोकान्तरसँग भने, ‘अहिलेसम्म २ कोठे भवनबाट काम चलेको छ । यसवर्ष नयाँ भवनका लागि जग्गा किन्ने योजना बनाएका छौं ।’


Advertisment
Nabil box
Kumari

एउटा कोठामा सामान्य ओडिपी राखेर स्वास्थ्य चौकी संचालन भइरहेको गाउँपालिका अध्यक्ष बोगटीले बताए । सामाजिक संजालमा चर्चा भएको तस्वीरमा एक स्वास्थ्यकर्मीले खुला आकाशमुनी दुईजना महिलालाई स्लाइनपानी दिएर उपचार गरिरहेकी छिन् ।

Vianet communication
Laxmi Bank

उपचार गरिरहेकी महिला अनमी गंगा माझी हुन् । पूर्वाधार अभावमा एउटा स्ट्याण्ड राखेर दुईजनालाई स्लाइनपानी चढाइएको छ । वर्षायाम लागे लगत्तै गाउँमा झाडा पखाला र ज्वरोका बिरामी देखिएका छन् ।

डोटीको पूर्वीचौकीमा देखिएको दृष्यले नेपालका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको दुरावस्था देखाएको छ ।

तस्वीर महादेव भारतीको ट्वीटरबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x