साउन १६, २०८०
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । मेयर साम्पाङलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईलगायतको टोली मंगलवा...
प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ।
प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५,बेल्डाँडाका २७ वर्षीय दीपक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
जुम्रीमा रहेको एक होटलमा झडपपछि गौमुखी गाउँपालिका–५, ठूलाबेंसीका ३१ वर्षीय वसन्त चन्द र थापा भागेको प्रनाउ कार्कीले बताए। थापाको मृत्युबारे थप अनुसन्धान भइरहेको छ।
पटक पटक विभिन्न मुद्दामा परेका चन्द र थापा झगडापछि आफूहरुलाई किटानी पर्न सक्ने भन्दै भागेको प्रहरीको अनुमान छ। होटलमा झगडा गरेको आरोपमा चन्द र भक्तबहादुर केसीविरुद्ध सार्वजनिकस्थलमा कुटपीट गरेको जाहेरी परेको थियो। केसी पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । मेयर साम्पाङलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईलगायतको टोली मंगलवा...
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका छन् । कवाड व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन महानगरको पुरानो कार्यालय ब...
संघीय समाजवादी फोरमका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने बताएका छन्। निवर्तमान सभामुख कृष्णबहादुर महरा छुटेसँगै ट्वीट गर्दै उनले यस्त...
कहिलेकाहीँ सामाजिक सञ्जालमा यस्ता रोचक भिडियो भाइरल हुन्छन्, देख्नेहरू अचम्म पर्छन् । यस्तै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा दुई भेडा आपसमा भिडन्त गरिरहेको बेला बीचमा कुकुर घुस्छ । भारतीय...
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन् । गत सोमवारदेखि भारतको गोवाबाट सम्पर्कविहीन बनेकी आफ्नी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी मेयर हमालले जान...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेको बताएका छन् । साथै सरकारले निरंकुशताको बाटो रोजेको दाबी गरेका छन् । सरकारले सोमवार&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...