×

NMB BANK
NIC ASIA

अमेरिकामा पढिरहेका विदेशी विद्यार्थीलाई निकाल्ने निर्णयबाट पछि हट्यो ट्रम्प प्रशासन

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत हजारौं विदेशी विद्यार्थीहरूलाई अन्लाइन कोर्स लिनुपर्ने अवस्था आएमा सुपुर्दगी गरिने भनी ट्रम्प प्रशासनले प्रस्ताव गरेको नीति फिर्ता लिएको छ । 

Muktinath Bank

प्रस्तावित नीतिका सम्बन्धमा हार्वर्ड विश्वविद्यालय र मासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले ट्रम्प प्रशासनविरुद्ध दायर गरेको मुद्दामा सुनुवाइ गरिसकेपछि यूएस डिस्ट्रिक्ट न्यायाधीश एलिसन बोरोजले नयाँ नीति खारेज गराउन प्रशासन सहमत भएको घोषणा गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी दुई विश्वविद्यालयलाई अन्य सयौं विश्वविद्यालय तथा क्याम्पस र प्रविधि कम्पनीहरूले मुद्दा दर्ता गर्न साथ दिएका थिए । उनीहरूले ट्रम्प प्रशासनसँगै इम्मिग्रेसन यान्ड कस्टम्स इन्फोर्समेन्टविरुद्ध मुद्दा दर्ता गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

नयाँ नियमले विद्यार्थीहरूलाई हानि गर्ने मात्र नभई अमेरिकालाई अर्बौं डलरबाट वञ्चित गराउने पनि उनीहरूको जिकिर थियो । 

Vianet communication
Laxmi Bank

यसका साथै यस नियमले सुरक्षित अवस्था नआइसकेको अवस्थामा विश्वविद्यालय पुनः खोल्न लगाउँदा सार्वजनिक स्वास्थ्यलाई समेत जोखिममा पार्ने उनीहरूले बताएका थिए । हार्वर्ड विश्वविद्यालयले फल सेमेस्टरका अधिकांश कक्षाहरू अन्लाइन सञ्चालन गर्ने भएको छ भने एमआईटीले अन्लाइन र भौतिक कक्षा दुवैको मिश्रित मोडल अपनाउने भएको छ । 

यी विश्वविद्यालय बाहेक १७ वटा राज्य र वाशिङटन डीसीका डिस्ट्रिक्ट एटोर्नीहरूले उस्तै किसिमका जिकिर लिँदै बेग्लै मुद्दा दायर गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x