×

NMB BANK
NIC ASIA

यस शताब्दीको मध्यसम्ममा विश्व जनसंख्या घट्ने प्रक्षेपण

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

यस शताब्दीको मध्यसम्ममा विश्वको जनसंख्या घट्ने र त्यसले आर्थिक शक्तिमा परिवर्तन ल्याउने मेडिकल जर्नल द ल्यान्सेटले लेखेको छ । 

Sagarmatha Cement
Muktinath Bank

ग्लोबल बर्डन अफ डिजीज स्टडीका लागि गरिएको भविष्यवाणी विश्लेषणको आँकडाअनुसार, सन् २०६४ सम्ममा विश्वमा ९.७ अर्ब मानिस हुनेछन् तर सन् २१०० पुग्दासम्म त्यो संख्या ८.८ अर्बमा झर्नेछ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यतिखेरसम्म विश्वव्यापी रूपमा ऊर्वरता दर घट्नेछ किनकि आधुनिक गर्भनिरोधक विधिको उपयोग बढ्नेछ र महिलाहरूको शिक्षामा पनि वृद्धि हुनेछ । 


Advertisment
Nabil box
Kumari

जापान, स्पेन र इटली लगायतका २३ देशको जनसंख्या आधाभन्दा कम हुने अनुसन्धानको निष्कर्ष छ । 

Vianet communication
Laxmi Bank

चीन लगायतका ३४ देशको जनसंख्या ३४ प्रतिशतले घट्नेछ । 

यो प्रवृत्ति सबसहारा अफ्रिकाको हकमा लागू हुने छैन । त्यहाँ चाहिँ जनसंख्या तीनगुणा बढ्नेछ र मृत्युदर घट्नेछ । अनि बच्चा जन्माउने उमेरमा पुगेका महिलाको संख्या बढ्नेछ । 

नेपाल लगायत दक्षिण एसियाका मुलुक साथै दक्षिणपूर्वी एसियाका मुलुकमा जनसंख्या वृद्धिदर घट्नेछ भने अफ्रिकी मुलुकहरू जनसंख्याको सवालमा अघि बढ्नेछन् । 

भारतको जनसंख्या लगभग ३० करोडले घट्ने भए पनि एक दशकभित्र ऊ संसारको सबभन्दा बढी जनसंख्या भएको मुलुक बन्नेछ र सन् २१०० सम्म पहिलो स्थानमा नै रहनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x