×

NMB BANK
NIC ASIA

ब्राजिलका राष्ट्रपतिलाई क्वारेन्टीनमा बस्दा ठुंग्यो चराले

असार ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोलाई कोरोनाभाइरस पोजिटिभ देखिएपछि क्वारेन्टीनमा बस्दै गर्दा अस्ट्रिच जस्तै देखिने रिया चराले ठुंगेको छ । 
 

Sagarmatha Cement
Muktinath Bank

आल्भोरादा प्यालेसमा बसिरहेका बोल्जोनारोले त्यहाँ बस्दा कष्ट सहनुपरेकाले छिट्टै काममा फर्किन चाहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय अन्लाइन पत्रिका मेट्रोपोल्सका अनुसार, क्वारेन्टीमा बस्दा बोल्जोनारोलाई रियाले ठुंगेको हो । पत्रिकाले फोटो समेत शेयर गरेको छ । 


Advertisment
Nabil box
Kumari

उनले रिया चराहरूलाई खाना खुवाएको देखिन्छ । त्यसैक्रममा सोमवार एउटा चराले उनलाई ठुंगेको हो । 

Vianet communication
Laxmi Bank

महामारी शुरू भएदेखि नै सामाजिक दूरीका नियमहरू पालन नगरेका अनि मास्क समेत लगाउन नमानेका बोल्जोनारोलाई कोरोना लागेपछि क्वारेन्टीनमा बस्नुपरेको थियो । 

‘म घरमा थुनिएर यसरी बसिरहन सक्दिनँ । यो अत्यासलाग्दो छ,’ उनले सीएनएन ब्राजिलसँग फोनमा कुरा गर्दै भने । नयाँ परीक्षण गरेर सञ्चो महसूस गरेमा काममा फर्किने उनको योजना छ । 
 

रियाले बोल्जोनारोलाई टोकेपछि उनका आलोचकहरू खुशी भएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x