×

NMB BANK
NIC ASIA

नेपाली भाषाका डेढ लाख शब्द समेटेर शब्दकोष

असार ३१, २०७७

NTC
Sarbottam
फाइल फोटो।
Premier Steels
Marvel

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’ प्रकाशनको तयारीमा जुटेको छ। 

Muktinath Bank

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटिएका शब्द समेटेर उक्त शब्दकोष प्रकाशनको तयारी गरिरहेको जानकारी दिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार उक्त शब्दकोषमा एक लाख ५० हजार नेपाली भाषाका शब्द रहने छन्। अहिलेसम्म एक लाख २५ हजार शब्द सङ्कलन भइसकेको छ। '‘पहिलेको शब्दकोषमा छुटेका शब्दलाई समेटी हामीले नयाँ शब्दकोष प्रकाशनको तयारी गरेका छौँ’,' उनले भने, ‘उक्त शब्दकोषमा नेपाली मातृभाषाका शब्द रहनुका साथै प्रचलनमा आएका शब्द रहनेछन्।'’


Advertisment
Nabil box
Kumari

उक्त शब्दकोषमा कोरोना भाइरस (कोभिड–१९)सँग सम्बन्धित करिब १५ वटा शब्दसमेत रहेका छन् । सो शब्दकोष यही वर्ष प्रकाशन गर्ने प्रतिष्ठानको तयारी छ । शब्द कोषलाई मोबाइल एपमा समेत राखिने

Vianet communication
Laxmi Bank

उनले बताए। 

यसैगरी प्रतिष्ठानले प्रज्ञा शैक्षणिक व्याकरणको प्रकाशनको समेत तयारी गरेको छ । सबै तहका विद्यार्थीलाई उपयोगी हुने खालको व्याकरण तयारी गरिएको प्रतिष्ठानका कुलपति उप्रेतीले जानकारी दिए। 

यसैगरी ‘नेपाली बृहत् शब्दकोष’ लाई युगानुकूल प्रविधिमुखी बनाउन लागि ‘मोबाइल एप’ राखिएको छ। चौसाठी हजार शब्द रहेको उक्त एप एक पटक इन्टरनेटबाट डाउनलोड गरिसकेपछि इन्टरनेट नभएको अवस्थामा पनि सजिलै मोबाइलबाट हेर्न सकिनेछ। 

प्रतिष्ठानले २०४० सालमा प्रकाशन गरेको उक्त बृहत् शब्द कोषको विभिन्न समयमा परिमार्जन गरी अहिले मोबाइल एपमा पनि उपलब्ध गराएको हो । हिजो मङ्गलबार प्रधानमन्त्री केपी शर्माओलीले उक्त मोबाइल एपको सार्वजनिक गरेका हुन् । 

प्रतिष्ठानका कुलपति उप्रेतीले अहिले सूचनाको प्रविधिको युग र विदेशमा बस्ने नेपालीको अनुरोधमा उक्त एप बनाइएको बताए। यस्तै प्रतिष्ठानले ‘नेपाली दर्शन’ ग्रन्थको प्रकाशनको तयारीसमेत गरेको छ । नेपाली भूमिमा उत्पत्ति भएका सम्पूर्ण दर्शनलाई समेटी उक्त दर्शन प्रकाशन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले जानकारी दिए।

यसैगरी प्रतिष्ठानले नेपालमा सातवटै प्रदेशबाट नेपाली कविताको प्रादेशिक इतिहास लेखाउने कार्यसमेत प्रारम्भ गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x