×

NMB BANK
NIC ASIA

दुर्योधनलाई मारेपछि धृतराष्ट्रलाई भेट्न पुगे भीम, अनि भयो अनौठो घटना

साउन १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

महाभारतमा कौरव र पाण्डवहरूको युद्धमा श्रीकृष्णका नीतिहरूका कारण पाण्डवहरूले विजय प्राप्त गरे। कौरव सेनामा ठूला योद्धा थिए तर उनीहरूले अधर्मको साथ दिएकाले उनीहरूको पराजय भयो । 

Sagarmatha Cement
Muktinath Bank

अन्त्यमा भीमले दुर्योधनको वध गरिदिए । युद्ध समाप्त भएपछि सबै पाण्डवहरू दुर्योधनका पिता धृतराष्ट्रलाई भेट्न पुगे। उनीहरूसँग श्रीकृष्ण पनि थिए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीमले धृतराष्ट्रका प्रिय पुत्र दुर्योधन र दुःशासनलाई निदर्यतापूवर्क मारेकाले धृतराष्ट्र रिसाएका थिए। उनी भीमलाई मार्न चाहन्थे। 


Advertisment
Nabil box
Kumari

युद्धपछि श्रीकृष्णसँग युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव धृतराष्ट्रलाई भेट्न जाँदा युधिष्ठिरले धृतराष्ट्रलाई प्रणाम गरे। अन्य पाण्डवले पनि प्रणाम गरे। ​

Vianet communication
Laxmi Bank

धृतराष्ट्रले भीमलाई अँगालो हाल्ने इच्छा देखाउँदा श्रीकृष्णले तत्कालै भीमको स्थानमा भीमको फलामे मूर्ति राखे। उक्त मूर्तिलाई दुर्योधनले दिनदिनै मुक्का हान्नका लागि राखेका थिए। धृतराष्ट्र एकदमै शक्तिशाली थिए। उनले रिसको सुरमा भीमको फलामे मूर्तिलाई दुवै हातले थिचे र टुक्राटुक्रा बनाए। 

 

मूर्ति फुटाउँदा उनको मुखबाट रगत निस्कन थाल्यो र उनी भुइँमा लडे। केही बेरपछि उनको क्रोध शान्त भयो। उनलाई भीम मरेको जस्तो लाग्यो अनि उनी रुन थाले । तर श्रीकृष्णले धृतराष्ट्रलाई भीम जीवितै रहेको र मूर्ति तोडेको बताए । यसरी श्रीकृष्णले भीमको ज्यान बचाए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x