मंसिर २९, २०८०
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
भारतीय गायक मीका सिंह दुबईमा पक्राउ परेका छन् । दुबई प्रहरीले मीका सिंहलाई १७ वर्षीया एक मोडललाई अश्लीत तस्वीर पठाएको आरोप लागेको छ । समाचारहरुका अनुसार मीका संहलाई दुबइको मुरक्काबात प्रहरी थानामा राखिएको छ ।
मिकामाथि १७ वर्षीया ब्राजिलियन युवतीमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । ब्राजिलमा बस्ने १७ वर्षकी मोडलले मीकामाथि आपत्तिजनक तस्वीर पठाएको आरोप लगाएकी थिइन् । यो मामलामा नाबालिगले प्रहरीमा आफै उजुरी दर्ता गराएकी थिइन् । भारतीय सञ्चारमाध्यमरुका अनुसार मीका सिंह एक पार्टीमा गएका थिए र उनलाई आज बिहान पक्राउ गरिएको हो ।
दुई दिन पहिला मात्र मीकाले आफ्नो इन्सटाग्राम एकाउन्टमा दुबइको एक कार्यक्रमको भीडियो सार्वजनिक गरेका थिए ।
मीका कुनै पनि विवादमा फसेको यो पहिलो पटक भने होइन । उनीमाथि २०१५ मा दिल्लीमा एक कार्यक्रमका बीच एक निर्देशकलाई थप्पड हानेको आरोप लागेको थियो । जसका कारण उनी गत वर्ष पक्राउ परेका थिए । २०१४ मा सवारी साधनले हिर्काएर भागेको प्रकरणमा उनको नाम आएको थियो । उनले अटो रिक्सामाथि कार चढाएको आरोप लागेको थियो । यसका साथै सन् २००६ मा उनले राखी सावन्तमाथि जबरजस्ती किस गरेको आरोप पनि लागेको छ ।
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...