×

NMB BANK
NIC ASIA

नेपाल आइडलकी अस्मिता र डा.रिजाललेसँगै गीत गाए

मंसिर २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-नेपाल आईडलको टप चार मा पर्न सफल झापाकी अस्मिता अधिकारी र बरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा भोला रिजालले स्टेजमा संगै गीत गाएका छन् । नेपाल मेडिकल कलेज जोरपाटीबाटै नर्सिङ अध्ययन सकेकी अधिकारीलाई स्वागत गर्ने क्रममा रिजाल र अधिकारीले संगै गीत गाएका हुन् ।  ‘ए कान्छा मलाई सुनको तारा खसाई देउ’ नामक गीतदुवैले गाएका हुन । जुन गीतनर्सिङ अध्ययनका क्रममा ६ वर्ष अगाडी कलेजकै कार्यक्रमा डा. रिजाल र अधिकारीले स्टेजमा संगै गाएका थिए । रिजालले मंगलबार स्वागत कार्यक्रममा भने, ‘अस्मिता र मैले कलेजकै कार्यक्रममा संगै गाएको गीतछ । जुन गीतआज पनि संगै गाउँने छौं ।’

Muktinath Bank

नेपालको एक नम्बर गायक हो - अस्मिता


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. रिजालले अस्मिता अधिकारी कला र गलाले भरिपूर्ण भएको बताए । अस्मिता कुनै चानचुने गायक हैन उनले भने, नेपालको नम्बर वान गायीका हो । उनले आफ्नो प्रमाण नर्सिङ् अध्ययनकै बेला दिईसकेकी थिईन । ए कान्छा मलाई सुनको तारा खसाई देउ नामक गीतनेपाल मेडिकल कलेजमा विगतमा गाउँदै अस्मिता संगितिक क्षेत्रकी धरोहर भएको प्रतिक्रिया रिजालले दिएका थिए । अस्मिता नर्स मात्रै हैन । नेपाल मेडिकल कलेजको सदस्य पनि  हो । उसलाई नेपाल आईडल बनाउनु हाम्रो कर्तव्य हो रिजालले भने ।


Advertisment
Nabil box
Kumari

नर्सिङ क्षेत्रलाई छाड्दिन

Vianet communication
Laxmi Bank

नेपाल आइडलको टप चार मा पुग्न सफल अधिकारीले आफ्नो नर्सिङ पेसालाई नछाड्ने बताईन । मेरो सानै देखिको चाहना नर्स र गायीका बन्ने थियो । आज दुवै पुरा भएको छ । म नर्सिङ पेसा र गायन क्षेत्रलाई संग संगै अगाडी बढाउने छु । आफ्नो नेपाल आईडलको यात्रा कम भएको भन्दै आगामी दिनमा पनि सबैको सहयोग पाउने आसा गरिन ।

मेरो प्रयासले मात्रै हैन आज नेपाल आइडलको यात्रामा यहा सम्म आउनु नेपाल मेडिकल कलेजको ठुलो हात रहेको छ । यही कलेजमा गरेको पफमेन्सले गर्दा आज यो ठाउँसम्म आइपुग्न सफल भएकी हुँ अधिकारीले भनिन् । आफ्नो आत्मबिश्वास बढ्नुमा कलेजको पहिलो हात भएको पनि उनले बताईन । मैले कलेजबाट धेरै ज्ञान हासिल गरेको छु । कमि कमजोरि सुधार गर्ने मौका पनि यहिबाट पाए । हामी मेडिकल फिल्डका भएर पनि हाम्रो हरेक समय विरामिमा दिन्छौ । तर, मलाइ आज सेवा संगै बाहिर पनि घुलमिल गर्ने वातावरण यही कलेजले बनायो अधिकारीले भाबुक हुदै भनिन् । उनले नर्सहरु आफ्नो पेसामा मात्रै सक्षम हुन्छन भन्ने सोचलाई आफुले उदाहरणका रुपमा गायन क्षेत्रमा देखाएको स्पष्ट पारिन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x