×

NMB BANK
NIC ASIA

तपाईंलाई थाहा छ, विश्वकै सानो र क्रिश्चियनहरूको पवित्र देश भ्याटिकन सिटीको हिन्दू कनेक्सन ?

माघ २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भगवान् शिवको अस्तित्व यस चराचर जगतमा व्याप्त छ । भारतवर्षमा मात्र नभएर शिवजीको प्रभाव अन्य देश र क्षेत्रमा पनि देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यहाँ हामी यस्तो शहरको बारेमा चर्चा गर्दैछौं जसको बनावट ठ्याक्कै शिवलिंग जस्तै छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इटालीको रोममा रहेको भ्याटिकन सिटी क्याथोलिक क्रिस्चियन धर्मावलम्बीहरूको पवित्रतम स्थान हो । आश्चर्यको कुरा त यसको बनावट शिवलिंगको जस्तै छ ।


Advertisment
Nabil box
Kumari

खासमा भन्नुपर्दा भ्याटिकन शब्द नै संस्कृतको वाटिका जस्तो सुनिन्छ । वाटिका भन्नाले बगैंचा बुझिन्छ । उता भ्याटिकन ल्याटिन शब्द भ्याटिसबाट बनेको हो जसको अर्थ हुन्छ गुरु वा ऋषि । क्याथोलिकहरूका लागि पोप धर्मगुरु नै त हुन् ।

Vianet communication
Laxmi Bank

उपनिषद्कालमा गुरु तथा ऋषिहरूले वाटिकामा रुखमुनि बसेर शिष्यहरूलाई आत्मज्ञान दिने गर्थे । त्यसबाट पनि प्राचीन सनातन धर्मको प्रभाव भ्याटिकनमा परेको संकेत पाइन्छ ।

भ्याटिकन सिटीको उत्खनन गर्दा शिवलिंग पाइएको र त्यसलाई संग्रहालयमा सुरक्षित राखिएको पनि मानिन्छ । शिवजीकै सम्मानमा शहरलाई शिवलिंगको आकार दिइएको हुनसक्छ ।

एरियल भ्युबाट हेर्दा वास्तवमै भ्याटिकन शिवलिंग जस्तै देखिन्छ । भ्याटिकन आफैंले चाहिँ यसलाई स्वीकारेको छैन । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x