कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सुर्खेत- दैलेखको आठबीस नगरपालिका वडा नं. ५ कि पबित्रा चौलागाइँले एम्बुलेन्स नहुँदा बच्चा गुमाउनु परेको छ ।
राकम कर्णालीमा भद्र बोहोराको घरमा शनिवार साँझ ८ बजे हातैले बच्चा झिकेर सुत्केरीको ज्यान बचाइएको आठबीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार आठबीसमा रहेका दुई वटा एम्बुलेन्स मध्ये सात्तालाको एम्बुलेन्स बिग्रेको तथा सिंगौडीमा रहेको एम्बुलेन्स नेपालगञ्जमा रहेका कारण समयमै सुत्केरीको उद्धार गर्न नसकिएको हो । ‘अन्यत्र एम्बुलेन्सको खबर गर्दा नभेटिएका कारण बच्चाको ज्यान गएको हो,' उनले भने, ‘स्वास्थ्यकर्मी प्रतिक्षा केसीको सहयोगमा आमाको ज्यान बचाइएको हो ।’
उनले धेरै अछामको समयपछि तुर्माकाँधबाट एम्बुलेन्स आएपनि बच्चाको ज्यान बचाउन नसकिएको बताए ।
यता, नगरपालिकामा एम्बुलेन्स अभावका कारण बच्चाको ज्यान गएपछि आक्रोश बढेको छ । ‘नगरपालिकाले डोजर र टिप्पर खरिद गर्नुभन्दा एम्बुलेन्स खरिद गर्नु पर्ने थियो ।’ स्थानीय चक्र शाहीले भने, ‘तर नगरपालिकाले आवश्यकता के हो भनेर ठम्याउन नसक्दा यस्तो दुःखद घटना घटेको हो ।’ पवित्रालाई सुत्केरी व्यथा लागेको तीन दिन भएको थियो भने राकम कर्णाली स्वास्थ्य चौकीले शनिवारनै सुर्खेत लैजान भनेर रिफर गरेको थियो । अस्पतालले रिफर गरेपनि साधन अभावमा बच्चालाई बचाउन नसकिएको स्थानीयको भनाइ छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...