×

NMB BANK
NIC ASIA

'डुक केटीएम' बाइक चोर्ने चारजना पक्राउ

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- मेलम्चीको जुगल गाउँपालिका–५ ढाडेस्थित प्रहरीचौकी तेम्वाथानबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा चोरीको मोटरसाइकलसहित चारलाई शुक्रवार नियन्त्रणमा लिएको छ । 

काठमाडौँबाट कालो रङ्गको केटिएम डुक मोटरसाइकलको नम्बरप्लेट परिवर्तन गरी चोरी गरी ल्याएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुगल गाउँपालिका–४ का ३९ वर्षीय अमर सापकोटा, दोलखा सिङ्गटीका २१ वर्षीय सुजन गुरूङ, दोलखाकै नामदु गाउँपालिकाका २० वर्षीय विनोद गहतराज र सोही जिल्लाको भिमेश्वर नगरपालिका–१ का १९ वर्षीय विशाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । 

पक्राउ पर्नेलाई नियन्त्रणमा लिई सोधपुछको गर्ने क्रममा उक्त मोटरसाइकल काठमाडौँको पशुपति क्षेत्रको पार्किङस्थलबाट चोरी गरी ल्याइएको खुलेको हो । बा९२प ९६९ नंको २०० सिसीको मोटरसाइकको नम्बरप्लेट परिवर्तन गरी बा९८प ५३२५ नं बनाई ल्याएको अवस्थामा निजहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको मोटरसाइकलसहित चारैलाई महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौँमा शनिवार थप अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x