अनि राखियो शिशुको नाम ‘शिलान्यास’

बागलुङ, काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा रहेको स्वास्थ्यचौकीमा जन्मेका नवजात छोराको स्याहार गर्दै आमा जमुना भण्डारी । धम्जा स्वास्थ्यचौकीको नयाँ भवन शिलान्यास कार्यक्रमका दिन आइतबार जन्मेका शिशुको नाम परिवारले ‘शिलान्यास’ नै राखिदिएका छन् ।    तस्वीर : रामबहादुर थापा, बागलुङ, रासस,


Advertisement

कमेन्ट गर्नुहोस्