×

NMB BANK
NIC ASIA

होलीमा जोगाऔं आँखा र छाला

चैत ६, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं - रंग अबिर या लोला खेल्दै हुनुहुन्छ ? सचेत हुनुहोस्, आफूले प्रयोग गरेका रंग या अबिरले कतै हानि नपुर्याओस् । होलीमा खेलिने रंगमा रासायनिक विषाक्त पदार्थ हुने भएकाले आँखा र छाला बचाउन चिकित्सकले सुझाव दिएका छन् । 

Muktinath Bank

उनीहरुका अनुसार यस्ता रंग तथा अबिरले छालालाई नोक्सान गर्नुको साथै आँखालगायत संवेदनशिल अंगमा असर पुर्याउँछन् । ‘वर्सेनि होलीमा आँखाभित्र रंग अबिर गएर वा लोला आदिले चोट लागेर दृष्टिमा क्षति पुगेको पाइन्छ’,  तीन दशकदेखि आँखाको उपचारमा संलग्न वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. डीएन साहले भने, ‘आँखामा रंग, अबिर पर्दा या लोला आदिले प्रहार हुँदा रासायनिक र यान्त्रिक चोट लाग्ने सम्भावना हुन्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कसैकसैले ढल, नालीको पानी, डढेको मोबिल, ग्रिज प्रयोग गर्दछन्, यो झनै जोखिमपूर्ण हो । रंगमा थुप्रै मात्रामा वाइल कलर, केमिकल डाई, विषाक्त पदार्थ, र नोक्सानी पुर्याउने तत्व हुन्छन् । 


Advertisment
Nabil box
Kumari

‘रासायनिक रंगलगायतको उपयोगबाट छाला स्वास्थ्यका लागि सकारात्क मानिँदैन, बजारमा पाइने रंगमा माटो, चुन, सिसा, अभ्रख, मर्करी, विभिन्न रसायनलगायत हानिकारक तत्त्व मिसिएको हुन्छ’, धुलिखेल अस्पतालका छोला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले भने । रसायनयुक्त रंगले छालाको एलर्जी हुन्छ । चिलाउनुका साथै घाउसमेत हुनसक्छ ।

Vianet communication
Laxmi Bank

कान्तिपुरबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x