ढुङ्गाले लागेर बालिकाको मृत्यु

इलाम- सदरमुकामस्थित इलाम नगरपालिकाको गरिमा टोलमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । 

डोजरले बाटो खन्ने क्रममा ढुङ्गाले लागेर स्थानीयवासी १३ वर्षीया देवी न्यौपानेको घट्नास्थलमै मृत्यु भएको प्रहरी हवल्दार विजय राईले जानकारी दिए । डोजर चालक फरार रहेका छन् । 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्