×

NMB BANK
NIC ASIA

आठौं राष्ट्रिय खेलकुदमा लन टेनिस जारी, एपीएफलाई थप १ स्वर्ण

चैत ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जारी लन टेनिस खेलमा मिश्रित डबल्सतर्फ एपीएफका आईभर लिसानोविभ र अश्लेवा लिसोनोबीच दिदीभाइको जोडीले स्वर्ण जितेका छन् ।
शनिवार भएको फाइनल खेलमा अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सुपर ट्राइबेकरमा जित निकालेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

विष्ट र खनालको जोडीले खेलमा पहिलो सेटमा जित निकाल्दै अग्रता लिएको थियो । तर खेलमा फर्कंदै एपीएफका आईभर लिसानोविभ र अश्लेवा लिसोनो बीचको जोडीले लगातार २ सेटमा जित निकाल्दै खेल आफ्नो कब्जामा गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलमा उपविजेता नेपाल आर्मीका अभिलाषा विष्ट र प्रनव खनालको जोडी रजत पदकमा चित्त बुझाएका छन । प्रदेश नम्बर ४ का अनिल साही र गंगा शर्माको जोडी तथा नेपाली आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन् । शनिवार नै भएको मेन्स डबल्सतर्फको पहिलो सेमीफाइनलमा प्रदेश ४ का प्रदिप खड्का र नविन मगरको जोडीले प्रदेश ४ का धर्म लामिछाने र अनिल साईको जोडीलाई ६–३, ६–३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

दोस्रो सेमिफाइनलमा एपीएफका आइभर लिसानोबीच र जितेन्द्र परियारको जोडीले एपीएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाइनलमा भीडन्त पक्का गरेका हुन् ।

Vianet communication
Laxmi Bank

महिला डबल्सतर्फ एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानो बीचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६–४, ६–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । दोस्रो सेमिफाइनलमा प्रेरणा कोइराला र एनि माथेमाको जोडीले श्रीया भट्टराई र रोमिता बुद्धाचार्यको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x