कोहलीको कप्तानीमा क्रिकेट टोलीको घोषणा, को-को परे टीममा ?

एजेन्सी- आईसीसी विश्वकप-२०१९ का लागि सोमवार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय राष्ट्रिय टीमको घोषणा गरेको छ ।

राष्ट्रिय टोलीमा ऋषभ पन्त र अम्बाती रायडूले स्थान बनाएनन् । विजय शंकरले भने राष्ट्रिय टोलीमा मौका दिइएको छ ।  


Advertisement

राष्ट्रिय टोलीमा विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, महेन्द्रसिंह धोनी (विकेटकीपर), केदार जाधव, हार्दिक पांड्या, रवीन्द्र जडेजा , भुवनेश्वर कुमार, मोहम्मद सामी, जसप्रीत बुमराह, कुलदीप यादव, युजवेंद्र चहल, विजय शंकर र दिनेश कार्तिक रहेका छन् ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्