×

NMB BANK
NIC ASIA

किम र पुटिनबीच अर्को साता भेटघाट हुन सक्ने

बैशाख २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनले पहिलोपटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखरवार्ता अर्को हप्ता गर्न सक्ने सम्भावना छ । चीनमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा पुटिनले किमलाई भेट्न सक्ने स्रोतहरूले बताए । 

Sagarmatha Cement
Muktinath Bank

‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अप्रिल २४ मा सुदूरपूर्वी क्षेत्रको भ्रमण गर्ने अपेक्षा छ,’ एक स्रोतले दक्षिण कोरियाली समाचार संस्था योन्हापलाई बतायो । ‘रुस र उत्तर कोरियाबीचको शिखरवार्ता त्यतिखेर हुने सम्भावना उच्च छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनमा हुन लागेको वान बेल्ट, वान रोड फोरममा भाग लिएपछि पुटिनले उत्तर कोरियाको उत्तरपूर्वी भागसँग सीमा जोडिएको सुदूरपूर्वी क्षेत्रको भ्रमण गर्ने सम्भावना छ । बेल्ट रोड सम्मेलन बेइजिङमा अप्रिल २६ र २७ मा हुन गइरहेको छ । 


Advertisment
Nabil box
Kumari

अर्को स्रोतले चाहिँ पुटिन र किमबीचको शिखरवार्ता बेइजिङ फोरमभन्दा अघि वा पछि हुनसक्ने अनि उत्तर कोरियालीहरूले यसका लागि तयारी गर्न थालेको संकेत पाइएको छ । 

Vianet communication
Laxmi Bank

क्रेमलिनले शिखरवार्ताको तयारी भइरहेको पुष्टि गरेको छ तर यसका बारेमा थप जानकारी दिन चाहेन । 

रुस र उत्तर कोरियाका वरिष्ठ अधिकारीहरू हालैका दिनमा एकअर्काको राजधानी गएको देखिएका कारण पुटिन र किमबीचको शिखरवार्ता हुन लागेको अनुमान गरिएको छ । 

योन्हापबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x