×

NMB BANK
NIC ASIA

पानीसित यी कुरा मिलाएर पिउनु लाभदायक

बैशाख २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ । हाम्रो शरीरको दुई तिहाइ हिस्सा पानीबाट बनेको हुन्छ । दिनमा १० देखि १२ गिलास पानी पिउँदा शरीरलाई रोगमुक्त गर्न सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bank


पानी पिउँदा शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्यसम्बन्धी समस्या भाग्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन त केही मानिसलाई पानी पच्दैन र समस्या आइलाग्छ । पानी पिउने पनि नियम हुन्छन् । सधैं बिस्तारै एक एक घुट्को गर्दै पानी पिउनुपर्छ । यसमा तल बताइएका चीज मिसाएर पिउँदा सजिलै पच्छ ।


Advertisment
Nabil box
Kumari

जीरा, धनिया र सूप
यी तीनै कुराका पाँच पाँच दाना एक कप पानीमा हालेर उमाल्नुस् । अनि यो उम्लेको मिश्रणका थोपा प्रत्येकचोटि पानी पिउँदा प्रयोग गर्नुस् । यसले स्वाद पनि राम्रो बनाउँछ र पानी पनि सजिलै पच्छ ।

Vianet communication
Laxmi Bank

अलैंची र पुदिना
गर्मीमा पानीमा अलैंची र अलिकति पुदिनाका पातहरू मिसाएर पिउनुस् । पुदिनाको चिया वा चीसो पानीमा पुदिना हालेर पिउँदा लूबाट बच्न सकिन्छ । पुदिनाले पेटको समस्या पनि हटाउँछ ।

मह
पानीमा आधी चम्चा मह हालेर पानी पिउँदा तौल घट्छ । मह स्वास्थ्यका लागि लाभदायक छ । यसले कफ र खोकी पनि ठीक पार्छ ।

अदुवा
अदुवामा जिंक हुन्छ । बिहान खाली पेट एक गिलास पानीमा एक चुटकी अदुवाको धूलो हालेर पिउँदा मेटाबोलिजम बढ्छ । पेटमा ग्यास पनि जम्न पाउँदैन ।

एप्पल साइडर भिनेगर
एप्पल साइडर भिनेगरमा भिटामिन सी हुन्छ । पानीका केही थोपामा स्याउको अमिलो पिलाएर पिउँदा स्वाद पनि बढ्छ र पेट पनि राम्रो हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x