×

NMB BANK
NIC ASIA

सार्वजनिक कार्यक्रममा 'श्रीमान् गम्भीर...' बजाउँदा २ जना पक्राउ

जेठ २, २०७६

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

बुटवल- पुरानो राष्ट्रिय गान (श्रीमान् गम्भीर...) बजाएको आरोपमा रूपन्देहीमा दुई युवा पक्राउ परेका छन् । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष पृतम केसी र शाही युवा शक्ति नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा सो आरोपमा पक्राउ परेका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

उनीहरूले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएका थिए । उनीहरूले गएको वैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित एक सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाका प्रहरी कार्यालय बुटवलमा डीएसपी डिलबहादुर मल्लले उनीहरूलाई कार्यक्रमको भोलिपल्ट (२९ गते) पक्राउ परी अभद्र व्यवहार गरेको मुद्दा चलाइएको बताए । केसी र विश्वकर्माको परिवारले उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । 


Advertisment
Nabil box
Kumari

पृतमकी श्रीमती शक्ति क्षेत्री र शाही युवा शक्ति नेपाल रुपन्देही उपाध्यक्ष सुनिता पक्राउ परेका आफ्ना श्रीमानलाई तत्काल रिहा गर्न आग्रह गरे । शाही युवा शक्ति नेपाल नवलपरासीका अध्यक्ष मिलन श्रेष्ठले पूर्वराष्ट्रिय गानमाथि सरकारले प्रतिबन्ध नलगाएकोले सो बजाएको अभियोगमा अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउन नमिल्ने बताउँदै उनले पक्राउ परेका दुवै जनालाई तत्काल रिहा गर्न माग गरे ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x