×

NMB BANK
NIC ASIA

पाँचथर हत्याकाण्डको अर्को रहस्य : झुण्डिएको भेटिएका व्यक्ति बमबहादुरकै कान्छो ज्वाइँ !

जेठ ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ मा एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

मृत भेटिएका व्यक्ति पाँचथर– ३ आरुबोटेमा गएराति विभत्स हत्या गरिएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिम रहेको खुलेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बमबहादुरकी कान्छी छोरी मनकुमारी फियाकको विवाह मानबहादुरसँग भएको थियो । 


Advertisment
Nabil box
Kumari

मिक्लाजुङ– ३ का वडा सदस्य जप्रसाद फियाकका अनुसार मानबहादुर र मनकुमारीको सम्बन्ध पछिल्लो समय राम्रो थिएन । मनकुमारी माइती घरमा नै थिइन् ।

Vianet communication
Laxmi Bank

बुवाआमासँगै उनको पनि गएराति नै हत्या भएको छ ।

‘उनीहरूको पछिल्लो समय मेलमिलाप थिएन, खटपट भएको कुरा आएको थियो,’ वडा सदस्य फियाकले भने, 'मानबहादुर पनि मृत भेटिएका छन्, प्रहरी घटनास्थलतर्फ गएको छ ।'

सीमाना जोडिएका वडा नम्बर ३ र ७ मा भएका यी दुई घटना अन्तरसम्बन्धित हुन सक्ने देखिएको छ ।

गएराति अज्ञात समूहले मिक्लाजुङ ३ का बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका ९ सदस्यको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको थियो ।

पढ्नुहोस्, यो पनि :

मुखुण्डोधारी समूहले अन्धाधुन्द धारिलो हतियार चलायो, ९ को हत्या (मृतकको नामावलीसहित)

पाँचथर हत्याकाण्ड : नूनमा शिशाको धूलो मिसाइएको घटनासँग जोडिएला हत्याको रहस्य ?

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x