×

NMB BANK
NIC ASIA

बजेटप्रति निर्यातकर्ताको असन्तुष्टि, भन्छन्- गत वर्ष पाउनुपर्ने सहुलियत अझै पाएनौं

जेठ २२, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं– निर्यातकर्ताहरूले आगामी आर्थिक वर्ष २०७६/०७७को बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

निर्यातजन्य वस्तुगत संघले बुधवार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको जानकारी गराएको हो । निर्यातजन्य वस्तुमा चालु आर्थिक वर्षमै दिइने भनेको अनुदान आफूहरूलाई उपलब्ध नगराएको भन्दै निर्यातजन्य वस्तुगत संघले निर्यात क्षेत्रका लागि आगामी आर्थिक वर्षमा समेत सन्तोषजनक कार्यक्रम नल्याएको बताएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्यातजन्य वस्तु प्रवर्द्धनका कार्यक्रम ल्याइने विषय बजेटमा समावेश भएपनि निर्यातमा सुहलियत दिइने जस्ता विषय बजेटमै स्पष्ट उल्लेख नगरिएकोले आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक भन्न नमिल्ने संघका अध्यक्ष रामबहादुर गरुङले बताए । उनले विदेशमा मान्छे बेचेर देश विकास नहुने भन्दै त्यसका लागि वस्तु निर्यातमा विशेष ध्यान दिनु पर्ने बताए ।


Advertisment
Nabil box
Kumari

आजको दिनमा नेपालको कुल वैदेशिक व्यापारमा ९७ प्रतिशत आयात भइरहेको र ३ प्रतिशत मात्रै निर्यात भइरहेको भन्दै गुरुङले मुलुकको निर्यात कम्तीमा ५० प्रतिशत नपुर्‍याउन्जेल मुलुकको विकास नहुने बताए ।

Vianet communication
Laxmi Bank

छिमेकी मुलुकहरूको तुलनामा नेपालमा वस्तु १५ देखि १८ प्रतिशत महंगो रहेकाले निर्यातमा असहज भएको भन्दै त्यसमा विशेष अनुदान दिएर निर्यातलाई प्रोत्साहन गर्न सकिने संघले विज्ञप्तिमा उल्लेख गरेको छ । छिमेकी मुलुकहरूमा निर्यातमा औसतमा १० देखि १५ प्रतिशत अनुदान दिइने भएकाले सस्तो भएको र नेपालमा समेत सोही अनुपातमा अनुदान दिइनुपर्ने संघले माग गरेको छ ।

नेपालमा निर्यातजन्य वस्तुमा ३ देखि ५ प्रतिशत अनुदान दिइने भनेर घोषणा गरिने भएपनि त्यो अनुदान आफूहरूले नपाउने संघको गुनासो थियो । तयारी पोशाक संघका अध्यक्ष समेत रहेका चण्डीका अर्यालले आगामी आर्थिक वर्षका लागि पेट्रोलियम पदार्थमा लिइने भनेको एक रुपैयाँ कर सोही दिनदेखि कार्यान्वयनमा आएपनि आफूहरूले गत वर्षको बजेटमै घोषणा गरिएको अनुदान रकम नपाएको बताए । ‘आगामी आर्थिक वर्षका लागि एक रुपैयाँ अतिरिक्त रकम लिइने भनेर बजेट मार्फत् भनियो । त्यो सोही दिनदेखि कार्यान्वयनमा आयो,’ उनले भने, ‘हामीले आर्थिक वर्ष २०७५/०७६को बजेटमै पाउने भनेको ५ प्रतिशत अनुदान पाएका छैनौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x