फागुन १८, २०८०
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
काठमाडौं - नेपाली चलचित्र क्षेत्रका कलाकार भरसक आफ्नो प्रेम लुकाउन चाहान्छन । केही कलाकार मात्र खुला रुपमा प्रेम गर्छन् । अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतको प्रेम खुला थियो । अहिले यी दुई वैवाहिक बन्धनमा बाँधिसकेका छन् ।
अहिले प्रियंका कार्की र आयुष्मान देशराज जोशी, सविन श्रेष्ठ र अनु शाहको प्रेम चलचित्र वृत्तमा दुनियालाई थाहा छ । त्यसैले त यी जोडी एक अर्कासंगका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गर्नुका साथै सार्वजनिक कार्यक्रममा समेत संगै देखिन्छन्, पोज–पोजमा तस्वीर खिचाउँछन् ।
शनिबार त्यस्तै भयो । नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा अभिनेता सविन र अभिनेत्री अनु संगै देखिए ।
उनिहरु संगै मात्र देखिएनन्, मिडियाको क्यामेरासामु पोज–पोजमा तस्वीरहरु समेत खिचाए । हिजोआज यी दुईको चर्चा चलचित्रमा खासै छैन् । तर, प्रेम प्रशंगमा भने सविन र अनु बेलाबेलामा चर्चामा आईरहन्छन । यो जोडीले गुपचाप बिहे गरेको हल्ला चलचित्र वृत्तमा छाएको छ । तर बिहेको आधिकारिक घोषणा भने उनिहरुले गरेका छैनन । बरु यसै वर्ष परम्परागत रुपमा बिहे गर्ने चर्चा चलचित्र वृत्तमा छ ।
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...