मंसिर २७, २०८०
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
एजेन्सी-चर्चित भारतीय अभिनेता एवं साहित्यकार गिरीश कर्नाडको सोमवार ८१ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि बिरामी रहेका कर्नाडको आज बैंगलुरुमा निधन भएको हो ।
गिरीशको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'गिरीश कर्नाडको बहुमुखी अभिनय याद गरिनेछ । उनको काम वर्षौंसम्म लोकप्रिय हुनेछ । उनको निधनले दु:खी छु । उनको आत्माले शान्ति पाओस् ।'
गिरीश कर्नाड फिल्ममा मात्र नभइ नाटकमा पनि अब्बल थिए ।
कर्नाडले हिन्दी र कन्नड सिनेमामा अभिनेता, निर्देशक र स्क्रीन राइटरको रूपमा काम गरे । उनले पद्मश्री र पद्म भूषणजस्ता सम्मान पाइसकेका छन् । कर्नाडले चार वटा फिल्म फेयर अवार्डसमेत पाएका छन् ।
गिरीश कर्नाडले सन् १९७८ मा रिलिज भएको फिल्म भूमिकाका लागि नेशनल अवार्ड पाएका थिए । उनलाई सन् १९९८ मा साहित्यको प्रतिष्ठित ज्ञानपीठ अवार्डले सम्मानित गरिएको थियो ।
गिरीशले कन्नड फिल्म 'संस्कार' (१९७०) देखि आफ्नो अभिनय र स्क्रीन राइटिङमा डेब्यू गरेका थिए । बलिउडमा उनको पहिलो फिल्म सन् १९७४ मा आयी जादूका शंख थियो । गिरीश कर्नाडलाई सलमान खानको फिल्म एक था टाइगर र टाइगर जिन्दा है का लागि पनि सम्झिइन्छ । यसबाहेक बलिउड फिल्म निशांत (१९७५), शिवाय र चोक एन डस्टर मा पनि काम गरेका थिए ।
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...