भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – भारतको उत्तर प्रदेशको शामली जिल्लामा रेलवे लीगबाट बाहिरिएको मालवाहक रेलको घटनाको समाचार बनाउने एक पत्रकारलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।
दुर्व्यवहार गर्ने जीआरपी एसएचओ राकेश कुमार र हवल्दार सञ्जय पवारलाई निलम्बित गरिएको छ ।
यी दुई प्रहरी अधिकारीले पत्रकार अमित शर्मासँग दुर्व्यवहार गरेको र अमानवीय काम गरेको आरोप छ । बुधवार बिहान पत्रकारहरूले आरोपित अधिकारीका विरुद्ध प्रदर्शन गरेका थिए ।
पीडित पत्रकार अमित शर्माका अनुसार, प्रहरी अधिकारीहरूले उनलाई कुटपिट गर्दै हिरासतमा लिए । हिरासतमा उनको कपडा खोलियो अनि उनको मुखमा पिसाब गरियो ।
प्रहरीहरू सादा पोशाकमा थिए र उनीहरूले घटनास्थलमा नै पत्रकारमाथि गालीगलौज र कुटपिट गरेका थिए । उनीहरूले पत्रकारको माइक पनि खोसेका थिए ।
प्रहरीले आफ्नो क्यामरा खोसेको र क्यामरा झरेको अमित शर्माको आरोप छ । क्यामरा उठाउन झुक्दा सादा पोशाकका एक प्रहरीले कुटपिट गरेको र फोहरी गाली गरेको उनी बताउँछन् । रेलवेको एउटा खबर पहिला छापेको आधारमा प्रहरीहरू उनीसँग रिसाएको कुरा छ ।
प्रहरी अधिकारीहरूलाई निलम्बित गरिएको छ ।
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ । तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ । यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...