×

NMB BANK
NIC ASIA

पाकिस्तानी क्रिकेटर बाबरले भने- कोहलीको ब्याटिङबाट सिक्ने प्रयास गर्दैछु्

जेठ ३२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- पाकिस्तानी टीमका मुख्य ब्याट्स्‌म्यान बाबर आजमले आफूले भारतीय कप्तान विराट कोहलीको ब्याटिङबाट खेल सुधार्न कोशिश गर्ने गरेको खुलासा गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बाबरले शुक्रवार यस्तो बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको क्रिकेट विश्वकपमा आइतवार भारत र पाकिस्तान भिड्दैछन् । 


Advertisment
Nabil box
Kumari

बाबरले भने, 'मैले कोहलीको ब्याटिङ हेर्ने गरेको छु । त्यसबेला मैले उनले कसरी अलग-अलग परिस्थितिमा ब्याटिङ गर्छन् भन्ने भने हेर्छु । र म उनलाई हेरेर सिक्ने कोशिश गर्छु । 

Vianet communication
Laxmi Bank

बाबरले आफ्नो सिकाइको प्रक्रियाबारे भने, 'मैले अनुभवीसँग सिक्ने कोशिश गर्ने गर्छु । यो नै मेरो सिक्ने प्रक्रिया हो । मैले आफ्नो शतप्रतिशत खेल प्रदर्शन दिने कोशिश गर्छु । कोहलीको भारतका लागि जीतको अनुपात धेरै छ । मेरो कोशिश यो हो कि म आफ्नो देशका लागि त्यो हासिल गर्न सकूँ ।' 

विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ६ पटक भिडेका छन् । तर पाकिस्तानले भारतसँग सबै खेल गुमाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x