नेपाल र सगरमाथालाई जोडेर मोदीले गरे यस्तो रिट्विट

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा योगको क्रेज देखेर अचम्मित भएको भन्दै एउटा लिंक शेयर गरेका छन् ।

मोदीले ट्वीटरमा नेपालस्थित भारतीय राजदूत मञ्जिभसिंह पुरीले राखेका तस्वीरहरू रिट्विट गरेका हुन् ।


Advertisement

पुरीले सगरमाथाको काखमा गरिएको योगाका तस्वीरहरू ट्वीटरमा राखेका थिए ।

यस्तो छ मोदीले गरेको रिट्विट :


Advertisement

कमेन्ट गर्नुहोस्