कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
असार ९, २०७६
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल किसान महासंघले केन्द्रीय समिति, सचिवालय, केन्द्रीय कार्यालय तथा प्रदेश र जिल्ला समितिका संयोजकको टुंगो लगाएको छ । संयोजक वामदेव गौतमको अध्यक्षतामा जेठ ३२ देखि असार ६ गतेसम्म सम्पन्न भेलाले २ सय ५१ सदस्यीय केन्द्रीय समिति टुंगो लगाएको हो ।
पूर्वअखिल नेपाल किसान महासंघ र पूर्वअखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का नेतृत्वमा रहेका नेताहरूको एकता भेलाले प्रदेशलगायत विभिन्न कमिटी पनि गठन गरेको छ । भेलाले संयोजक गौतम र सहसंयोजक चित्रबहादुर श्रेष्ठले पेश गरेको किसान महासंघको विधान र राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिबाट पारित गरेको छ ।
भेलाले गौतमको संयोजकत्वमा ५१ सदस्यीय सचिवालय र ९ सदस्यीय केन्द्रीय कार्यालयको गठन गरेको छ । किसान महासंघले प्रदेश १ को संयोजकमा बलदेव चौधरी, प्रदेश २ मा ध्रुवराज ढकाल तथा प्रदेश तीनमा केशवलाल श्रेष्ठलाई संयोजक तोकेको छ । गण्डकी प्रदेशमा शिव खनाल, प्रदेश ५ मा हरि पराजुली, कर्णाली प्रदेशमा नयाँराम थापा र सुदुरपश्चिम प्रदेशको जिम्मा लालबहादुर थापालाई दिइएको संयोजक गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् केन्द्रीय समितिको नामावली
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...