×

NMB BANK
NIC ASIA

इरानसँगको आणविक सम्झौता जोगाउन भ्लादिमिर पुटिन र इम्यानुयल म्याक्रोँबीच सहमति

साउन २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मस्को-इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई रक्षा गर्न ‘सङ्गठित प्रयास’ को आवश्यकताप्रति रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँ सहमत भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

इरानसँग विश्वका शक्ति राष्ट्रहरू, अमेरिका, बेलायत, रूस, चीन, जर्मनी र फ्रान्सका साथै यूरोपेली संघले गरेको आणविक सम्झौताबाट अमेरिका फिर्ता भएको र यसका कारण अमेरिका र इरानबीच बढेको तनावका कारण इरानले पनि सम्झौताबाट फिर्ता हुनेगरी लिनसक्ने घातक निर्णय विश्व समुदायको हितमा नहुने भन्दै सम्झौतालाई जोगाउने बिषयमा सङ्गठितरूपमा लाग्नुपर्नेमा उहाँहरूबीच सहमति भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुटिन र म्याक्रोँबीच भएको फोन वार्तामा इरानसँगको आणविक सम्झौता भनेर चिनिने ‘संयुक्त बृहद् कार्यक्रम’ मध्यपूर्वको सुरक्षा र गैर–आणविक शासन स्थापनार्थ महत्वपूर्ण माध्यम भएकोमा दुवै नेताको ठहर रहेको छ, रूसी प्रशासनिक केन्द्र क्रेमलिनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षबीच आणविक कार्यक्रमलाई जोगाउन चाहने सवै राष्ट्रहरूबीच सङ्गठित तथा सल्लाह गर्न आवश्यक पहल गरिनुपर्नेमा जोड भएको छ ।”

Vianet communication
Laxmi Bank

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाको पहलमा विश्व शक्ति राष्ट्रहरूले गरेको सम्झौता अमेरिकी पक्षमा नरहेको भन्दै वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बर्षदेखि यसबाट फर्केको साथै इरानमाथि सम्झौता पहिले गरिएका आर्थिक नाकाबन्दी कायम रहने घोणणा गर्नुभएको थियो । ट्रम्प प्रशासनले इरानलाई नयाँ सम्झौताका लागि दवाब दिन नयाँ आर्थिक प्रतिबन्धको पनि घोषणा भएको छ ।

पछिल्लो समय अमेरिका इरान विवादले इन्धन कारोबारमा प्रयोग गरिने मध्यपूर्वी सामुद्रिक मार्गलाई प्रत्यक्ष प्रभावित पारेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x