मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
किशोरवस्थामा अनुहारमा डण्डिफोर आउनु सामान्य हो । २० बर्षको उमेर कटेपछि पनि डण्डिफोर आयो भने स्वास्थ्यमा गडबढी आएको बुझिन्छ ।
डण्डिफोर आउनुको पछाडी धेरै कारण छन् । यी मध्ये हाम्रो नियमित खानपान र सौन्दर्यमा ध्यान नदिँदा हुने गर्छन् ।
यी ४ कारण आउँछन् अनुहारमा डण्डिफोर
दूध पिउन कम गर्नु
दूध पिउनु स्वस्थवद्र्धक नै मानिन्छ तर अनुहारमा डण्डिफोरको समस्या छ भने दूध पिउन कम गर्नु नै उचित हुन्छ ।
खाना परिवर्तन
खानाको कारण पनि छालाको सौन्दर्यमा फरक पर्छन् । खानेकुराको परिवर्तन गर्दा उच्च नथिअझष्अ ष्लमभह हुने डर हुन्छ । धेरै तनाब तथा लाइफस्टाइलमा ध्यान नदिँदा पनि त्यसको असर अनुहारमा देखापर्छन् र डण्डिफोर आउँछ ।
मौसम परिवर्तन
बाहिरी मौसम परिवर्तनका कारण हाम्रो शरीरको तापमानमा परिवर्तन आउँछन् । मौसम धेरै गर्मी भयो भने शरीरमा पसिना आउने र यसका कारण पनि डण्डिफोरको समस्या बढ्ने हुन्छ ।
जथाभावी मेकअप
अनुहारमा विभिन्न कमसल मेकअप प्रयोग गर्दा पनि डण्डिफोरको समस्या हुने गर्छन् । जथाभावी मेकअप गरेर अनुहारमा बढ्ता चिल्लोपना आयो वा सुख्खापन भएमा पनि डण्डिफोरको खतरा हुने गर्छ । गलत मेकअपका कारण अनुहारको छालामा असर गर्छन् र डण्डिफोरका कारण बन्छन् ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...