जेठी पत्नीले छवि र शिल्पाविरुद्ध प्रहरीकोमा दिइन् बहुविवाहको उजुरी

काठमाडौं- हेमा ओझाले शिल्पा पोखरेल र छविविरुद्ध बहुविवाह गरेको आरोपमा गौशाला प्रहरी चौकीमा उजुरी दिएकी छन् ।

छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले आइतवार गौशाला प्रहरी चौकीमा उजुरी दिएकी हुन् । 


Advertisement

छविराज ओझाले आफूप्रति घरेलु हिंसा गरेको भन्दै प्रहरीकोमा उजुरी दिएपछि सिने बजारमा पनि 'छवि-शिल्पा' प्रकरणले चर्चा पाएको छ । 

त्यसपछि शिल्पाले आफूमाथि घरेलु हिंसा भएको र अब छविसँग बस्न नसक्ने भन्दै मिडियाबाजी गरिरहेकी छन् । 


Advertisement

हेर्नुहोस् जाहेरी : 

कमेन्ट गर्नुहोस्