×

NMB BANK
NIC ASIA

सीआईएका १७ एजेन्ट समातेको इरानको दाबी, केहीलाई मृत्युदण्ड दिइएको भनाइ

साउन ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इरानले अमेरिकी जासूसी संस्था सीआईएका १७ जासूसलाई पक्राउ गरेको सोमवार दाबी गरेको छ । तीमध्ये केहीलाई मृत्युदण्ड दिइएको छ । 

Muktinath Bank

इरानको सरकारी टेलिभिजनले भन्यो, ‘हामीले सीआईएको जासूसी संयन्त्रलाई तोडेका छौं । त्यसक्रममा १७ जनालाई पक्राउ गरिएको छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरान र अमेरिकाबीच अहिले तनावको स्थिति छ ।


Advertisment
Nabil box
Kumari

पक्राउ परेका जासूसहरू अत्यन्तै संवेदनशील क्षेत्र लगायतका प्राइभेट सेक्टरमा काम गरिरहेका थिए । ती सेक्टरमा आर्थिक, आणविक, संरचनागत, सैन्य र साइबर क्षेत्र छन् । त्यहाँबाट उनीहरू महत्त्वपूर्ण सूचना जम्मा गर्थे । 

Vianet communication
Laxmi Bank

यसअघि अमेरिकाले होर्मुजको खाडीमा तैनाथ आफ्नो एक युद्धपोतबाट इरानी ड्रोन खसाएको दाबी गरेको थियो । यो कारवाही यूएसएस बक्सरले जोगिनका लागि गरेको किनकि ड्रोन युद्धपोतको एक हजार यार्डभन्दा पनि कम दूरीमा आएको र ड्रोनबाट जहाज र कर्मचारीको ज्यानलाई खतरा भएको उसको भनाइ थियो । 

युद्धपोतको आक्रमणमा ड्रोन पूर्णतया नष्ट भएको बताइएको छ । तर इरानले आफ्नो कुनै पनि ड्रोनमा क्षति नपुगेको बताउँदै आएको छ । 

इरानले शनिवार होर्मुजको खाडीमा एक बेलायती तेल ट्यांकर जफत गरेपछि पश्चिमी देशहरूसँग उसको तनाव बढेर गएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x