समय लाग्ला तर निर्मलाको हत्यारा पत्ता लाग्छ – प्रहरी प्रवक्ता पोखरेल [अन्तर्वार्ता]

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज साउन १० गते १ वर्ष पुग्दा पनि प्रहरीले हालसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । 

२०७५ साउन ११ गते बिहान साढे ९ बजे कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडा बस्ने १३ वर्षीया निर्मलाको शव भेटिएको थियो ।


Advertisement

साउन १० गते साथी आँचल (रोशनी) बमको घर जान्छु भनेर निस्किएकी निर्मला अर्काे दिन ११ गते उखुबारीमा अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन् ।


Advertisement

अनुसन्धानका क्रममा जटिल बनेको निर्मला हत्याकाण्ड र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको गतिविधिबारे नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलसँग गरिएको भिडियो कुराकानी :-

कमेन्ट गर्नुहोस्