×

NMB BANK
NIC ASIA

कक्षा ११ मा भर्ना हुँदा भावुक बनेकी शान्ताले भनिन्– 'अब बिहान रेगुलर कलेज जान्छु'

साउन २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ शान्ता चौधरी राजधानीको रत्नराज्य माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भएकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार बिहान बानेश्वरस्थित रत्नराज्यमा भर्नाका लागि पुग्दा आफू भावुक बनेको सांसद समेत रहेकी नेतृ चौधरीले लोकान्तरलाई बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'पहिलोपटक कलेजमा खुट्टा टेक्दा म आत्तिएँ पनि,' चौधरीले आफ्नो अनुभव सुनाइन्, 'कस्तो-कस्तो हुने के, भन्नै नसकिने । जे होस् खुसी छु, पढ्ने मेरो पुरानो इच्छा थियो, पूरा हुँदै गइरहेको छ ।' 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

चौधरीले अब निरन्तर पढेर सोही विद्यालयबाट १२ उत्तीर्ण गर्ने अठोट रहेको बताइन् ।

'बिहान रेगुलर पढ्न जाने सोच बनाएकी छु,' उनले भनिन्, 'समय व्यवस्थापन गर्न गाह्रो छ तर अध्ययनका लागि समय छुट्याउनै पर्छ ।'

इकोनोमिक्स पढ्ने चाहना रहेको बताउने चौधरीले मानविकी संकाय रोजेकी छन् ।

'मानविकीमा भर्ना भएँ, त्यहाँ उपस्थित सरहरूले सजिलो हुन्छ भन्नुभयो,' उनले भनिन्, 'इकोनोमिक्स पढ्ने हो । पढ्न सरहरूले सहयोग गर्छु भन्नु भएको छ ।'

उनको रोल नम्बर ६२ रहेको छ । प्रतिनिधिसभा सदस्य तथा नेकपाकी सचेतक समेत रहेकी चौधरीले यही वर्ष माध्यामिक शिक्षा परीक्षा पास गरेकी थिइन् ।

उनले जीपीए २ दशमलव ६५ प्राप्त गरेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x